लोप्रेलाई चिनाउन म्यूजिक भिडियो

विकल्प न्यूज/बेनी असोज १० गते । ‘म त यही ठाउँमा जन्मीएकी छोरी म त यही गाउँमा हुर्किएकी चेली’ भन्ने बोलको गीत मार्फत पर्यटकीय संभावना भएको उत्तरी पर्वतको जलजला गाउँपालिकाको ५ नम्बर वडामा पर्ने लोप्रे गाउँलाई चिनाउन म्यूजिक भिडियो बनाउन थालिएको छ । स्थानीय न्यू सृष्टी युवाक्लबले म्यूजिक भिडियो बनाउन लागेको हो । देवेन्द्र पुनले शब्द … Continue reading लोप्रेलाई चिनाउन म्यूजिक भिडियो